समुद्रमा नुहाउन गएका व्यक्तिले सँगसँगै लिएर आए भया’नक सं’कट

चीनको हेनान प्रान्तमा समुद्रमा नुहाउनु यी व्यक्तिको लागि निकै भया’नक सावित भएको छ । यी व्यक्ति यहाँ घुम्न आएका थिए ।

गर्मीको मौसम देखेर उनी नुहाउनको लागि पानीमा पसे । केही समयमै उनी पीडाले आ’त्तिँदै र चि’च्याउँदै बाहिर निस्किए ।

पानीमा नुहाउने क्रममा एउटा ठूलो माछाको पुच्छर उनको गु प्तां’ग मा गएर टाँसिएको थियो । त्यसपछि उनलाई भ’यानक पीडा हुन थाल्यो ।

यो घटना हेनान प्रान्तको सान्या शहरमा भएको हो । नुहाउने क्रममा उनले अण्ड’रवि’यर मात्र लगाएका थिए । पानीमा पौडीने क्रममा एक माछाको पुच्छर उनको गु प्तां ग मा गएर टाँसियो ।

यसले भ या न क पीडा हुन लागेपछि उनी आ त्तिँ दै बाहिर निस्के र घो प्टो परेर बालुवाको जमिनमा पल्टिए । अ त्या धिक पी डाका कारण उनी केही बोल्नसमेत सकिरहेका थिएनन् ।

उनलाई आ त्तिए  को देखेर आसपासका मानिसहरु जम्मा भए । उनीहरुले मद्दत गर्ने कोसिस पनि गरे तर कसैसँग यस्तो औजार थिएन जसले माछालाई ती व्यक्तिबाट टाढा लैजान सकियोस् ।

त्यहाँ पुलिस पनि थिए तर उनीहरुले पनि केही गर्न सकेनन् । केही समयपछि फायर सर्भिस र प्यारामेडिक्स डिपार्टमेन्टको एक टिमले आएर माछाको पुच्छर का’ टी ती व्यक्तिबाट अलग गरे । उनलाई तत्कालै अस्पताल लगियो जहाँ उनको स्वास्थ्य ठिक भएको बताइएको छ ।एजेन्सी

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →