शिक्षिकासँग प्रे’ममा मस्त थिए हेडसर, पछाडिबाट कसैले सबै रेकर्ड गरे (भिडियो)

यो कुनै एडल्ट फिल्मको दृश्य होइन ।

यो लाजमर्दो भिडियो एक सरकारी स्कुलको कक्षाकोठाको हो ।

भिडियोमा कक्षाकोठाभित्रै प्रधानाध्यापक र एक शिक्षिका अश्लील हर्कत गरिरहेका देखिएका छन् ।

गुजरातको दाहोद जिल्लाको संजेली क्षेत्रको बताइएको छ ।

यो भिडियो कसैले पछाडिबाट खिचेर भाइरल बनाइदिएको थियो ।

भाइरल भिडियोको विषयमा शिक्षा अधिकारी र शिक्षा मन्त्रीसँग उजुरी गरिसकिएको बताइएको छ ।

भिडियो सार्वजनिक भएपछि स्थानीय आक्रोशित छन् ।

भिडियोको वास्तविकता पत्ता लगाउन प्रशासनले अनुसन्धान कमिटी बनाएको बताइएको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →