काठमाडौं । के हुन्छ होला जब छोराका लागी आएकी दुलहीसँग उसका ससुराले विवाह गर्छन । सुन्दा पनि कस्तो अनौंठो लाग्यो होला तपाईलाई तर अनौंठो नमान्नुहोस् यो घ’टना हाम्रो समाजमा भइसकेको छ । अरुमा पनि होईन हाम्रो हिन्दु समाजमा यसको प्रयोग भएको छ ।
यो घ’ना नेपालमा भने भएको होईन नेपालको छिमेकी देश भारतको बिहार राज्यमा यस्तो अनौंठो कार्य गरेको पाइएको छ । जहाँ एक युवत्तिले गाउँकैं एक किशोरलाई स्कुल पढ्ने बेलादेखि मन पराईन । उनीहरुको प्रेम विस्तारैं गाढा बन्दैं जान थाल्यो यहाँसम्म पुग्यो कि उनीहरु अब विवाह गर्न चाहान्थे ।
यो बिचमा यो कुरा केटीपक्षका मानिसहरुलाई पट्टक्कै मन परेन । उनीहरुले यस विवाहलाई पुर्ण रुपमा इनकार गरे तर केटापक्ष भने एकदमैं खुःशी थियो । यो भनिएको छ कि केटाको आमा बितेको लामो समय भयो उनका बुवा लामो समयदेखि एक्लैं बस्दैं आइरहेका थिए, हाम्रो भनाईको मतलब यो हो कि पत्नीको मृ’ त्यु पछि पनि उनले लामो समयसम्म अर्को विवाह गरेनन् ।
उनी आफ्नो सन्तानको भविष्य निर्मााणमा जुटेका थिए । प्रेम अन्धो हुन्छ सुन्नु भएको मात्रैं होला तर यहाँ त साँच्चैं अन्धो नैं भएर आयो । केटीका घरमा व्यक्तिहरुले विवाह गर्न नमानेपछि केटाकेटीले भागेर अदालत गएर विवाह गर्ने निर्णय गरे उनीहरु गाउँबाट भाग्न सफल पनि भएका थिए ।
तर बिच बाटोमा आउँदा नैं समस्या उच्च विन्दुमा पुग्यो बाटोमा आउँदा पत्ता लाग्यो कि केटाको त विवाह गर्नलाई उमेर पुगेको छैन रहेछ ।
विवाह गर्न तम्सिएका दुलाह जम्मा १७ वर्षका रहेछन् । १७ वर्षको उमेरमा न नेपालमा विवाह गर्न पाइन्छ न त भारतमा नैं गर्न पाइन्छ । यो भए पछि उनीहरुको विवाह नहुने पक्का जस्तैं भयो तर उनीहरुको प्रेम यत्तिसम्म गहिरो भयो कि एक अर्का बिना बाँच्न नसक्ने अवस्था भयो ।
विवाह सार्दा केटीपक्षले अर्कैसँग विवाह गर्ने ड र भयो त्यसैंले उनीहरुले अनौठो जु क्ति निकाले । उनीहरुले सोचे विवाह सार्नुभन्दा बरु बाबु (केटाको) सँग विवाह गरौं ।
त्यसैं मुताबिक विवाह पनि भयो तर केटीपक्षले केटाको परिवारलाई छोरी अ’ पहरणको मु’ द्धा होलेपछि यो सबै कुराहरु बाहिर आयो । अर्को मु’ द्धा बन्यो ।
यो समाचार पनि
चराका बच्चा नमरुन् भनेर यो गाउँका मानिस ३५ दिन अन्धकारमै बसे
चेन्नई । भारतको तमिलनाडु स्थित एक गाउँको रोचक खबर बाहिर आएको छ।
त्यहाँका मानिस चरा र चल्लाहरुका लागि ३५ दिनसम्म अन्धकारमै बसेका छन्। घटना तमिलनाडुको शिवगंगा जिल्लाको हो।
त्यहाँ पूरै गाउँ चरा र चल्लाहरूको लागि करिब ३५ दिनसम्म अन्धकारमै रहे।
भारतीय सञ्चार माध्यमका अनुसार त्यो गाउँमा जोड्ने विद्युत लाइनको स्विच बोर्डमा एउटा चराले गुँड बनाएको थियो।
जसका कारण स्ट्रिटको लाइट गयो। चराले त्यहाँ अण्डा समेत पारिसकेको थियो। स्विचबोर्ड अन गर्दा चराका अण्डाहरू फुट्ने डर थियो।
यस्तो अवस्थामा गाउँलेहरूले चराले अण्डा नफोर्दा सम्म र बच्चाहरू नहुर्कुन्जेल स्विच बोर्ड प्रयोग नगर्ने निर्णय गरे।
टाइम्स नाउका अनुसार त्यहाँ एक मानिसले लकडाउनको सुरुवाती दिनमा एउटा चराले स्विच बोर्ड भित्र गुँड बनाएको देखेका थिए। गुँडमा हेर्दा तीन निलो र हरियो अण्डाहरू थियो।
गाउँका एक जनाले ह्वाट्सएप ग्रुपमा त्यसको तस्वीर खिचेर सेयर गरे। त्यस पछि गाउँ भरि उक्त खबर फैलियो। सबै गाउँलेले अण्डाबाट चल्ला नपारुन्जेल स्विच अन नगर्ने निर्णय गरेका थिए।
गाउँलेहरू ३५ दिनसम्म अन्धकारमै बसेको समाचारमा जनाइएको छ।