अन्तर्राष्ट्रिय बागलुङ समाज जापानद्वारा केन्द्रिय कार्यलयको स्थापना

अन्तर्राष्ट्रिय बागलुङ समाज जापानले केन्द्रिय कार्यलयको स्थापना गरेको छ ।

बागलुङ जिल्लाबाट अध्यन र व्यवसाय र कामको सिलसिलामा विश्वको बिभिन्न देशमा छरिएर रहेका बागलुङेहरूको छाता संगठन अन्तर्राष्ट्रिस बागलुङ समाजले बागलुङ नगर पालिका वडा नम्बर १ रामरेखामा आफ्नो केन्द्रिय कार्यालयको स्थापना गरेको छ ।
अवको केही समय देखी नै बिभिन्न क्षत्रमा गर्ने उद्धेस्य राखेको र कमा गर्नलाई सहज होस भनि यो कार्यालय स्थापना गरेको समाजका महासचिव देव पौडेल ‘देवु’ ले बताउनु भयो ।

यस समाजले निकट भविष्यमा नै अन्तर पालिका भलिबल प्रतियोगिता गर्दैछ भने एउटा अक्ष्यकोषको स्थापना गर्दैछ र एउटा आपतकालिन कोष पनि स्थापना गर्दैछ यस आपतकालिन कोषबाट दैवी प्रकोप आँउदा र त्यसबाट पिडीत हुनेहरूलाई सहयोग गर्ने समाजका अध्यक्ष एकराज गिरीले जानकारी दिनु भयो । कार्यालय स्थापना गर्नका लागि खटिनु हुने सचिव दिपेन्द्र आचार्य र सुर्य हमाललाई समाजले धन्यबाद ज्ञापन गरेको छ ।
कार्यालयमा हाल एक जना कर्मचारी रहने र हरेक काम पनि कार्यालयको माताहतबाट गरिने सचिव दिपेन्द्र आचार्यले बताउनु भयो ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →