काठमाडौं, बैशाख ६ गते । सरकारले देशमा बढ्दै गएको कोरोनाको संक्रमणलाई वितार गरी बैशाख महिनाभर अनलाईन र वैकल्पिक शिक्षण पद्दतिबाट शैक्षिक गतिविधि अगाडि बढाउने निर्णय गरेको छ ।
आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी गराउनुभयो ।