यस्ता छन् थ्रेडिङ गर्दा ध्यान दिनुपर्ने कुरा

अचेल प्रायः मानिसहरु थ्रेडिङ गर्छन् । शारीरिक सुन्दरताका लागि मानिसहरु थ्रेडिङ गर्छन् । थ्रेडिङ आइब्रो र आँखाको वरिपरिका राैंहरु निकाल्ने सौन्दर्य विधि हो । यसले अनुहारलाई सफा देखाउँछ ।

थ्रेडिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु-
-बलियो धागो प्रयोग गर्नुपर्छ
-पहिले आइब्रोमा पाउडर लगाउनु पर्छ ।
-थ्रेडिङ गरेपछि एन्टिसेप्टिक लोसन तथा क्रिम लगाउनु पर्छ ।
-थ्रेडिङ गर्नु पहिले अनुहारलाई सफा पानीले सफा गर्नुपर्छ ।
-थ्रेडिङ गरेपछि गुलाब जलले अनुहार सफा गर्नुपर्छ ।
-थ्रेडिङ गर्ने बित्तिकै अनुहारमा केमिकल भएको ब्युटी प्रोडक्टको प्रयोग गर्नु हुँदैन ।
-थ्रेडिङ गरेपछि अनुहारमा मोस्चराइजर लगाएको राम्रो मानिन्छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →