कविता

गल्कोट कुञ्ज- नेपाली लोक छन्द (झ्याउरे)

भर्खरै मात्र जन्मेको कुञ्ज गल्कोट भरीको ।
पटक्कै आँखा नलागोस है त जोरी र पारीको । १ ।??

बेलुकाजी थापा, राजबिन थापा, पदम थापा नि ।
प्रकाश थापा, ती दिल थापा, राम नि थपिने । २ ।??

राधिका गौतम, हेमलाल गौतम, जानकी गौतम ।
खगराज गौतम, ती लक्ष्मी गौतम, मिलेको उत्तम । ३ ।??

अतित के सी, रेशम के सी, सागर मन नि ।
राम र गोर्ख मिसिँदा रितु माया र चाँदनी । ४ ।??

चालिसे छबि, चालिसे हरि, कँडेल राज नि ।
चोखाल बीर, मञ्जु र बिष्णु त्यसैमा नवीन । ५ ।??

जिबन गैरे, कस्तुप गैरे, देवेन्द्र गैरे झन् ।
कुञ्जको बिकास गरौँला भनी कम्मर कस्दछन् । ७ ।??

खिमानन्द शर्मा, लुजर शर्मा, प्रकाश शर्मा छन् ।
हरिलाल शर्मा मिसिए देखि देखियो राम्रो झन् । ६ ।??

भेटेको मैले फक्रेका फूल कोपिला धेरै छन् ।
बगैचा जस्तै गल्कोटे कुञ्ज मिलेर बस्दछ्न् । ८ ।??
हरिलाल शर्मा
गल्कोट ,बाग्लुङ्ग (हाल :- अमेरिका
************************************धन्यवाद । ??

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →