लोम्बोक। इण्डोनेशियामा एक महिलाले श्रीमानसँग झ’गडा गरेपछि पेट्रोल खन्याएर श्रीमानलाई जि’उँदै जला’इदिए’की छिन् ।
श्रीमानले मोवाइलको पासवर्ड नबताएपछि यी दुईको झ’गडा भएको थियो । झगडा यतिसम्म बढ्यो कि ती व्यक्तिको ज्या’न गयो ।
पत्नीले जब पतिसँग मोवाइलको पासवर्ड सोधिन्, पतिले बताउन अस्वीकार गरे । त्यसपछि यी दुईबीच मा’रपी’ट सुरु भयो । झग’डा यति बढ्यो कि पत्नीले पतिलाई जिउँदै जलाइदिइन् ।
घटना इण्डोनेशियाको पूर्वी क्षेत्र लोम्बोकको हो ।
यहाँ २६ वर्षका देदी पुरनामा नामका व्यक्ति घरको छतमा सफाइको काम गर्दै थिए ।
यही बेला उनकी पत्नी इल्हाम काहानीले उनीसँग उनको मोवाइलको पासवर्ड सोधिन् ।
देदीले पासवर्ड बताउन अस्वीकार गरे । त्यसपछि ती दुईबीच झगडा सुरु भयो । देदी रि’साउँदै छतबाट तल आए, झ’गडा झनै बढ्यो । त्यसपछि ती दुईबीच मारपी’ट सुरु भयो ।
ती दुईबीच झ’गडा यति बढ्यो कि देदीकी पत्नी इल्हा’मले पे’ट्रो’ल ल्याएर पतिको शरी’रमा खन्या’इन् र लाइ’टरले आ’गो लगाइदिइन् ।
घरबाट आ’गोको लप्का’ निस्किरहेको देखेपछि छिमेकमा बस्ने उक व्यक्ति दौडिँदै आए र आगो नि’भाएर देदीलाई अस्पताल पुर्याए ।
देदीको श’रीर पूरै ज’लेको थियो र शरीरको बाहिरी भागमा गहि’रो घा’उहरु भएका थिए ।
अस्पतालमा दुई दिनसम्म उपचार हुँदा पनि उनको हालतमा सुधार आएन र अन्ततः उनले प्रा’ण त्यागे ।
श्रीमतीलाई प्रहरीले हिरासतमा लिएको छ र उनीविरुद्ध ह’त्या अभि[योगमा मु[द्दा चलाइएको छ ।