कविता नानी” भाग-९५ ** ???

दूईथोपा आँशु-पिताजीको नाउँमा।
हरिलाल शर्मा

पिताजी हजुर जानु भो कहाँ हामीलाई छाडेर ।
अमृकी कल्चर भन्दछ आज फादर्स्डे भनेर। १ ।??

दूईथोपा आँशु चढायौँ हामी हजुरलाई जानेर ।
लिइदिनु होला खुशीले यसलाई सम्झना ठानेँर। २ ।??

भौतिक देह हामीबिच छैन सम्झना मात्र छ ।
त्यही हो गति सबैको भनी शास्त्रले भन्दछ । ३ ।??

हुनुन्छ कहाँ कसरी बस्ने खै कसले भन्दिने
मनको पीडा पछाडि अझ झन धेरै बल्झिने । ४ ।??

छोराले गरुन प्रगती भन्ने हजुरको चाहना ।
पढ्नु त धेरै भएको हैन बिचार महान । ५ ।??

हजुरका इक्षा गर्नेछौँ पुरा कम्मर कसेर ।
अर्काको भलो गर्नेछौँ हामी आडैमा बसेर। ६ ।
************************************धन्यवाद । ??

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →