सडकमा उत्रिए ट्याक्सी व्यवसायी, के उनीहरुको माग जायज छ, तपाईलाई के लाग्छ ?

काठमाडौं । माग पूरा नभएसम्म आन्दोलन नरोकिने भन्दै ट्याक्सी व्यवसायीहरुले आज (बुधबार) दोस्रो दिन पनि प्रदर्शन गरेका छन् ।

ट्याक्सी चालक तथा व्यवसायीहरुले मंगलबारदेखि आन्दोलन थालेका हुन् । उनीहरुले काठमाडौंको मीनभवनमा रहेको यातायात व्यवस्था विभागको कार्यालयअघि आफ्ना ट्याक्सीहरु सडकमा तेर्स्याएर विरोध जनाइरहेका छन् । सबैको जानकारीको लागि सियर गर्नुहोस

कोरोना भाइरसको कारण देखाउँदै लामो समयदेखि सार्वजनिक सवारीसाधन चल्न नपाउँदा दैनिक कमाइ गरी खाने सार्वजनिक सवारीसाधनका मजदुरहरु मर्कामा परेको भन्दै आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ ।

आन्दोलनमा सहभागी एक व्यवसायी भन्छन्, ‘‘हाम्रा माग पूरा नभएसम्म आन्दोलन रोकिँदैन ।’’

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →