यसको बोक्रो चुस्नाले वा यसको चिया या पानी बनाएर दिनहुँ सेवन गर्नाले दाँत दुखेमा, चिसोले टाउको दुखेमा, कब्जियत, रुघाखोकी, पिनास, कब्जियत, दम आदि जस्ता रोगमा समाधान गर्दछ
यसले स्मरण शक्ति बढाउँछ ।यसले मोटोपन र रगतको कोलेस्ट्रोल पनि घटाउँछ ।यसको सेवनले मन्दाग्नि, पक्षाघात जस्ता रोगलाई पनि समाधान गर्छ यसको प्रयोगले भोक लाग्ने र खाना पचाउने काम गर्दछ साभार मेरो डाक्टर पुस्तकबाट