मीरा राजभण्डारी आमात्य
हरेक मानिस् अब्बल बन्न चाहन्छ, जित्न चाहन्छ, मानिस् नै त्यस्तो जिब हो जो कहिल्यै कसैको अन्डरमा बस्न चाहदैन , परिवारमा प्रेम हुनु भने जस्तो गर्नु अन्डर मा बस्नु होइन ।
परिवारका हरेक सदस्यको सम्मान र भूमिका त्यती नै माने राख्छ, फेरी पनि एक अर्कालाई माया गर्नु भावनाको कदर गर्नु आफु भन्दा ठुलाको इज्जत अदब गर्नु दासता पनि होइन । त्यसैले पैसा पद सम्पत्ती सँग परिवार लाई तुलण गर्न मिल्दैन । पैसा सम्पत्ती र पद यि सब अनित्य हुन , जुन घरमा ठुलाको आदर, सानो प्रतीको कर्तब्य र महिलाको सम्मान हुन्छ, त्यो घरमा लक्ष्मी हर्दम बास गर्छिन । सानासाना कुराले मन हरु मर्छन भने साना साना कुराले टुक्रेका मनहरु जोडीन्छन, त्याग र कर्त्ब्य ले फेबिकोलको काम गर्छ भने एक आर्का प्रतीको सहिस्नुता र प्रेमले जिबनलाई सरल रुपमा चलाऊन ग्रिजको काम गर्छ । नेवा समाजमा अणगिन्ती ग्रिज र फेबिकोल रुपी सन्स्कारहरु छन, समाजलाई जोड्न प्रेमील बनाउन येति धेरै सन्स्क्रितीहरु छन र हजारौ बर्ष देखी समाजले त्यो सन्स्कार ग्रहन गर्दै आएको छ । रास्ट्रियता राष्ट्रबाद सिक्नको लागि परीवारमा हरेक सदस्यको महत्व बुझनको लागि नेवा समाज विश्वबिध्यालये हो । यो समाज को जिबन दर्शन व्यबहारमा छ आँफैमा एउटा विश्व बिध्य्यलये हो , त्यसैले ११४१ बर्ष अगाडि शंखधर साख्वा : ले दिएको राष्ट्र प्रेम र राष्ट्रबादलाई नयाँ बर्ष र मानवका रुपमा जन्मिएको खुशीयालीमा मनाउने गरिएको म्ह : पूजा र नयाँ बर्ष को सबै नेवा र नेपामी समुदाये मा शुभकामना छ । परिवारको सम्बन्धलाई हरेक बर्ष पुनरताजगी गर्ने म्ह : पूजा र किजा पूजा समेत को शुभकामना ।