रुकुम — जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी हालसम्म करिब ५० जनाको मृत्यु भएको छ ।
त्यहाँ
स्थानीय प्रहरी अधिकारी र जनप्रतिनिधिहरुको विवरणहरुका अनुसार हालसम्म यो संख्या पुष्टी भएको हो ।
शनिबार राती ३:३० बजेसम्म संकलन गरिएको विवरणअनुसार सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको देखिन्छ ।