भरतको काँधमा बोत्स्वाना वाणिज्य दूतको कमाण्ड

ललितपुर, मङ्सिर १२ गते । सुमेरू ग्रुपका अध्यक्ष भरत महर्जन नेपालका लागी बोत्स्वाना देशको वाणिज्य दूतमा नियुक्त हुनुभएको छ ।

भारतमा आयोजित एक विशेष कार्यक्रममा अध्यक्ष महर्जनलाई बोत्स्वानाको वाणिज्य दूत घोषणा गरिएको हो । बोत्स्वानाका परराष्ट्रमन्त्री लेमोगेन ख्वापेले महर्जनलाई वाणिज्य दूतको जिम्मेवारी दिएका हुन् ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →