काठमाडौं महानगरपालिकामा बालेन्द्र साहको अग्रता

काठमाडौं, जेठ १ गते । काठमाडौं महानगरपालिकाको कुल ६४७३ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले २४५७ मत ल्याएका छन् ।

उम्मेदवार सिर्जना सिंहले भन्दा बालेन्द्र साहले दोब्बर बढी मत पाएका छन् । बालेन्द्रले बढी मत पाएपछि उनका समर्थक राष्ट्रियसभा गृह क्षेत्रमा उत्साहित देखिएका छन् ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →