अवतरणको क्रममा मनाङ एयरलाई आपत !

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ । ९ एन–एएनजे कलसाइन भएको रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर

दुर्घटना भएको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ । बिहान ७ः१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा पाइटल पिके सेढाइ मात्रै थिए । अवतरणका क्रममा दुर्घटनामा परेको बताइएको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →