नेप्सेमा २४ अंकको सुधार, साढे ३ अर्बको सेयर किनबेच

काठमाडौँ, वैशाख ३१ गते । सोमबार कारोबारमा आएकामध्ये १ सय ४८ वटा कम्पनीको सेयर मूल्य बढ्यो, ८५ वटाको घट्यो र बाँकी ११ वटा कम्पनीको सेयरमूल्य स्थिर छ ।

नेप्से परिसूचक बढेसँगै सोमबार कारोबार रकम पनि अघिल्लो दिनको भन्दा बढेको छ । सोमबार ४५ हजार ८ सय २८ पटकको कारोबारबाट ९५ लाख ४१ हजार १७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ३ अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत आइतबार र ३ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →