सुरक्षा पन्तलाई उत्कृष्ट अभिनेत्रीको अवार्ड

काठमाडौं,वैशाख ५ गते । यो बर्षको उत्कृष्ट अभिनेत्रीको अवार्ड अभिनेत्री सुरक्षा पन्तले चुमेकी छन् ।नेपाली कथानक चलचित्र ‘आमा’बाट नायिका पन्तले राष्ट्रिय चलचित्र अवार्ड हात पारेकी हुन् ।

चलचित्र ‘आमा’ले राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट फिल्मको अवार्ड समेत पाएको छ । सोही चलचित्रबाट निर्देशक दीपेन्द्र के खनालले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →